नब बर्ष 2068 को शुभ-कामना~!!सुर्यको किराणसरि फैली रहनु कमलको फुलसरी सुगन्ध छरिरह्नु सफलताले सधै सिखर चुमिराखोस सम्पुण नेपालिहरु लगायत hi5 का साथि हरुमा यहिछ मरो नब वर्ष 2068 को सुभकामना!!!!!
नयाँ बसन्त को पालुवा ले सजियोस जीवन, प्रेम र खुशी ले भरियोस मन, सफलता को नयाँ बनोस काहानी नयाँ बर्ष ले ल्यवोस सबै को जिवन मा सुनौलो बिहानि "HAPPY NEW YEAR 2066