I love travelling , social work ,listing
music mostly sentimental , dance .
Interests
Love to cook and to serve people , Go to dance club with freinds ,
play soccer,singing,watching movies and helping the charity and the orphans
Favorite Music
we rock from the jonas brothers .'If we were a movie' from hannah montana.i dont think about it from emily osment , metemorphisis and getaway, coming clean all of these are hilary duff
Favorite Movies
The Prince and Me , Alivin and the chimpmunks,13 going on 30
hi kamala ji haina kahi le pani online ma aaunuhudaina ni kina hohajur canada ma hunuhun6a hal ma pani dubai ma 6u khas news haru k6 sms garnu la ok byeeee
Hi kamala ji यो विरानो देशमा म एक्लो मान्छे भीडहरुमा हराएको छु, आवाजहरुमा एक्लो स्वर बनेको छु यो विरानो देशमा एक मुठी श्वास सापटी लिएको छु जति बेला दुखाइहरू आँखा फुट्ने गरी मलाई नै जिस्काउन आउँछन् म एक सर्को चिसो हावा सापटी माग्छु, यो समुद्रको बीचमा एक चौथाइ पानी मेरो लागि सहज छैन म चाहेर पानी घटघट पिउन सक्दिनँ प्यासमा त्यसैले त, म शून्यतामा एक्लो, अनि भीडमा हराएको नितान्त एक्लो मान्छे यो विरानो देशमा मान्छेहरू मान्छे हुँदैनन् मनहरू मन चिन्दैनन् यहाँ कोही कसैको आफन्त हुँदैनन् न त यहाँ कसैको मृत्युमा आँसु नै झर्छन् सायद यहाँ मान्छे निर्जीवता बाँच्छ मान्छे बिना संवेदना जीवन भोग्छ अनि तिमी र म जस्ता मनहरू मायाहरू.. यहाँ बिना अर्थ उपहास बोक्छन् " यो विरानो देशमा मान्छे मान्छे चिन्दैन मन मन बुझ्दैन तिमी उनी चिन्दैनौ उनी तिमी चिन्दिनन् किनकि, यहाँ माया गर्ने मनहरू पत्थर भएका छन् तिमी पनि निर्जीव छौ अनि म पनि एउटा नाटकीय जीवन बोक्न बाध्य छु र भीडहरुमा एक्लो यात्री म आवाजहरुमा एक्लो स्वर म निर्जीवताभित्र सजीवता खोजिरहेछु त्यही पत्थरभित्र प्रेम खोजिरहेछु त्यही एक्लो यात्रामा मायालु साथ खोजिरहेछु समुद्रभित्र आफ्नै कर्णाली स्पर्श गरिरहेछु क्याफे अनि डान्स होइन, गाउँको चिया पसल र मारुनी खोजिरहेछु यो विरानो देशमा म आफूभित्रै आफू खोजिरहेछु ।
Funscrape.Com | More Candles Comments