शिशिरको पतझर जसरी तिमीलाइ बाई बाई भनियो बसन्तको पालुवा जसरी नयाँ वर्षतिम्रो स्वागत गरियो भए गरेका पुराना रिस राग बिर्सीएर नयाँ उमंग भरियो नयाँ खोज र सृर्जनाको अनुगमनको खोजि तिर लागियो ।।
शब्दको कोशेलीले मायाजाल रच्दै माया फिजाउन थालियो उपहार के नै छ र सुहाउने मसँग तिमीलाई दिन लायकको स्वाँर र व्याञ्जन वर्णको शुभकामना तिमीलाई टक्रर्याइयो अमुल्य चिज सम्झि ग्रहण गरि दिनु यो गजल रुपि उपहारको ।।
नयाँ वर्षशुभकामना तिमीलाई शान्ति र अमनचयनको सन्सार भर स्वाच्छ र शान्त वातावरण बनाउने आधारको विश्वलाई उर्जा शिल र बेरोजगार बनाउने साभारको नयाँ वर्षशुभकामना छ तिमीलाई नयाँ सोच र बिचारको ।।
खुशीले भरियोस मन सफलताको नयाँ बनोस कहानी नयाँ वर्षे ल्याओस सबैको जिवनमा सुनौलो विहानी "२०६५ " को बिदाई "२०६६" को आगमनको मनोकामना नयाँ बसन्तको पालुवाले सजियोस भन्ने मेरो शुभकामना ।। ।। अर्जुन श्रेष्ठ"कर्महारा" लम्जुङ्, बेसिशहर!!!
hi tapai lay nepali ma laknu bhako ta malay bujay na, keneke malai nepali parna audai na. Ani mero pariwar ma ama ra daju, dede huru cha, mero papa hunuhunna, pariwar barea mo nay sano ho.
Mo basobas Bhutan mai ho, nepal ma ta koi pani chaina. Mo yanera Coumputer training garchu. Mero vebha bhayako chai na, aii lay ta time bhayako chai na. Mero har photo maan parunu bhako ma dharai dharai dhaneybad. Mero tarap bara pani tapai lai dharai dhari dhaneybad cha laaaaaaaaaa...