सोच्नु त यौटा आभाष थियो । मेरो सोचाईलाई दोषि ठान्नु त्यो त तिम्रै सोचाईको दोष थियो ।। कतै मन दुख्यो भने मेरो भनाईले एउटा भूल सम्झी मलाई माफ दिनु नबुझे त्यतीले तिम्रो चित्त भने सयौं जूनीको मलाई श्राप दिनु । कोमल मन बुझाउंदै हरपल आंशुको घुट्को म पिउंला दुखेको यो मुटु रुवाउंदै हरक्षण एक्लै एक्लै म जिउंला
Click Here for Merry Christmas Comments